Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प कहाँ र कति रिक्टर स्केलको गयो भन्नेबारे जानकारी आउने क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया