अमेरिकाले भन्यो–हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदैछौं
वासिंगटन डिसी - अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक बिधेयकको बिषयलाइ लिएर अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको हो । अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन् गर्ने काम गरेको छ ।
अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’ मा देशद्रोह, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्...