काठमाडौं – लोकेन सांवाको निर्देशनमा ‘गाइ त चर्न’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कृष्णभक्त राइ र सुनिता थेगिमको स्वर रहेको छ ।
शब्द सुबाश चन्द्र राइले गरेका छन् भने संगीत संयोजन गायक स्वंमले गरेका हुन् । बिन्द्र राइ र छबी थापाको कोरियोग्राफी रहेको भिडियोमा सुन्दर खबास र लक्ष्मी योङ्हाङको अभिनय रहेको छ ।

उत्सब दाहालको छायाङकन र बिकास दाहालको सम्पादन रहेको छ ।
भिडियो…

तपाईको प्रतिक्रिया