काठमाडौं – इलाम-२ को जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार ६ १६ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ८ हजार ८ सय९८ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८२ हजार ८४४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६ ३४२ मत र रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले १३ सय ५ मत प्राप्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया