काठमाडौं – शान्ता जीसी र प्रेम सापकोटाको आवाजमा ‘गोप्य कुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गायिका शान्ता जि।सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत ‘न रविले देख्न सक्छ’ र तीज गीत ‘घरबारी लगायत अन्य गीतहरु बजारमा आएर चर्चा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत ‘गोप्य कुरा’ बाजारमा आएका छन् । । उक्त गीतमा शब्द संगीत गायक प्रेम सापकोटा कै रहेको छ भने, संगीत संयोजन सुनिल परियारको रहेको छ । गीतलाई मिक्सिङ्ग मास्टरिङ खडक बाजुरालीले गरेका हुन् ।

गीतको भिडियोमा शेखर घर्ति मगरको निर्देशन र कोरियोग्राफी रहेको छ, छयांकन दुर्गा पौडेल, सम्पादन प्रकाश धमलाको रहेको छ ।

भिडियोमा बिजय पुन र समारिका ढकालको अभिनय रहेको छ ।

भिडियो…..

तपाईको प्रतिक्रिया