काठमाडौं  – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा संखुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया