काठमाडौं – मिना लामा,श्रीदेवी देवकोटा,चन्द्र शर्मा र अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ साईली’ सार्वजनिक भएको छ।

बिक्रमबाबु बिश्वकर्माको शब्द रचना र खेम सेन्चुरीको संगीत रहेको छ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई राम केसीले छायांकन गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
भिडियोमा टिका जैसी,आयुष्मा कार्की,जोहन बम र सरिता दानकुटीको अभिनय रहेको छ ।
भिडियो….

तपाईको प्रतिक्रिया