काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद  एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘पलपल बगीरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आज काठमाडौंमा भएको एक कार्यक्रमबीच उनको ‘पलपल बगिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको उनको भनाइ छ ।

भिडियोमा आर्यन सिग्देल, मलिका महत र सुदन किराती आदिको अभिनय रहेको छ । गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने गायक कनकाइस्ट राई हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया