काठमाडौं – छिरिङ शेर्पा र सरोज प्रजाको अभिनय रहेको ‘शैलुङ्गे बजार’ बोलको गीत सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र लमु शेर्पाको आवाज रहेको छ ।

सुर्य लामाले निर्देशन गरेको भिडियोलाई नरेन्द्र बियोगीले मिक्सिङ ,एरेञ्ज गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया