पूर्वको लोकपृय गायिका देशु सुहाङले नियमित लोकगीत गाईरहने क्रममा फेरि पनि ठेट पूर्बेली गीत ‘ए नि साईल्यू’ लिएर आएकी छिन । यस गीतमा सन्तोष लक्समसँग दोहोरी जमेको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्द-सङ्कलन रहेको यस गीतको एरेञ्ज गणेश गुरुङले गरेका छन् । हाङ मुविजबाट स्टुडियो भीडियो प्रकाशित गरिएको छ ।

तपाईको प्रतिक्रिया