जातिय विभेद अन्त्य गर्न चाले खत्री परिवारले यस्तो कदम
काठमाडौं - ‘मानिस ठूलो दिलले हुन्छ , जातले हुदैन’ भन्ने उत्प्रेरक भनाइ पढ्दा बडो मज्जा संग घत परेता पनि याथार्थमा समाजमा आएर हेर्दा बिल्कुल फरक देखिन्छ । समाजमा हालसम्म पनि जातिय बिभेद गर्ने सामाजिक कुसंस्कारको परपरा कायमै रहेको र मानबीय व्यवहार भन्दा पर रहेर छुवाछुद गर्ने , घर भित्र पस्न नदिने, नपसाउने जातको भनेर हेपाहको व्यवहार गर्ने प्रथा कायमै छ ।
यसै क्रममा भक्तपुरको चाँगुनारायण नगरप...