काठमाडौं – मेलिना राइ र सुनिता थेगिमको स्वरमा रहेको लिम्बू भाषाको (निङवा पाङसिङलो) बोलको गीत सार्वजनिक भएको छ ।
पुर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो ।

टिर आर सेनेहाङको शब्द रहेको छ भने संगीत गायिका थेगिमकै रहेको छ। देबेश राइले एरेञ्ज गरेका छन् भने मिक्सिङ मुस्कान मुकारुङ राइले गरेका हुन् । भिडियोमा गायिकाद्वय मेलिना राइ र सुनिता थेगिमलाई देख्न सकिन्छ ।

यो गीत महिलाको यौवन साथै प्राकृतिकको सुन्दर चेहेरासंग यौवनको बैशलाई चित्रण गरिएको छ ।


भिडियो…

तपाईको प्रतिक्रिया