काठमाडौं – हेमु स्मृति चोङ्बाङ्ग र पेपराज माबुहाङको पालाम ‘ओमुगेन सराङ’ बोलको गीत सार्बजनिक भएको छ ।
जसमा सुमन लिम्बू र रुपाञ्जली तिलिङले साथ दिएका छन् । हेमु स्मृति अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो ।

पेसल माबुहाङको शब्द रहेको छ भने संगीत गायक माबुहाङकै रहेको छ । दिनेश माङ्मुले निर्देशन गरेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् ।

मनोज साङ्सोन राईको एरेञ्ज र राजु कार्कीको मिक्सिङ रहेको छ । भिडयोमा राज साँबा, पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा), रुद्र पाहिम, राम तुम्बाहाङफे, सुमन मादेन, पुष्पा दीवानी लिम्बू, नुमा मादेन, शिब कुमार सम्बाहाङफे, इशा तिलिङ र जानु फम्बोलाई देख्न सकिन्छ ।
भिडियो…

तपाईको प्रतिक्रिया