काठमाडौं – कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सरिता राइको शब्द रहेको छ भने संगीत र एरेञ्ज कृष्णभक्त राइको, सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ ।

देबराज राइले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, एलिस राइ र उमेश राई ( फुलन्देको आमा) को अभिनय रहेको छ । मनोज राइ र दुर्गा बान्तावा राइको छायांकन रहेको भिडियोलाई अकिल राइले सम्पादन गरेको हुन् । कोरियोग्राफी मेरिका राइको रहेको छ ।

भिडियो..

तपाईको प्रतिक्रिया