दीपा र सुबासको ‘तिमी मेरो’ सार्वजनिक

दीपा र सुबासको ‘तिमी मेरो’ सार्वजनिक
काठमाडौं – दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रुद्र जीएम को शब्द,संगीत /एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू , रेखा लिम्बू र जैसन पन्धाक लिम्बुको अभिनय रहेको छ । राम केसी र जएदोन ...

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर (भिडियो सहित)

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर (भिडियो सहित)
काठमाडौं - काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ। आज (आइतबार) बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो। १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो। तर घर धनीले आफैं नभत्काएपछ...

गृहमन्त्री लामिछाने र मेयर साम्पाङबिच भेटवार्ता (भिडियो सहित)

गृहमन्त्री लामिछाने र मेयर साम्पाङबिच भेटवार्ता  (भिडियो सहित)
काठमाडौं - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा उहाँहरूबिच धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोतसाधनको माग...

चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक

चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक
काठमाडौं - महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको पोस्टरमा एन्जिला र अभिनेता दयाहाङ राई फिचर्ड छन् । एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथा चलचित्रमा रहेको संकेत गर्छ । इलाम, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा एन्जिला स्वयं मुख्य भूमिकामा छन् ...

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..
काठमाडौं - अञ्जू पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ । भिडियो.... https://www.youtube.com/watch?v...

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी
काठमाडौँ - नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ । बन्द...

‘कता हिड्यौ साईली’ सार्वजनिक

‘कता हिड्यौ साईली’ सार्वजनिक
काठमाडौं - मिना लामा,श्रीदेवी देवकोटा,चन्द्र शर्मा र अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ साईली’ सार्वजनिक भएको छ। बिक्रमबाबु बिश्वकर्माको शब्द रचना र खेम सेन्चुरीको संगीत रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई राम केसीले छायांकन गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । भिडियोमा टिका जैसी,आयुष्मा कार्की,जोहन बम र सरिता दानकुटीको अभिनय रहेको छ । भिडियो.... ...

छिरिङ र सरोजको ‘शैलुङ्गे बजार’

छिरिङ र सरोजको ‘शैलुङ्गे बजार’
काठमाडौं - छिरिङ शेर्पा र सरोज प्रजाको अभिनय रहेको ‘शैलुङ्गे बजार’ बोलको गीत सार्वजनिक भएको छ ।। दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र लमु शेर्पाको आवाज रहेको छ । सुर्य लामाले निर्देशन गरेको भिडियोलाई नरेन्द्र बियोगीले मिक्सिङ ,एरेञ्ज गरेका हुन् । भिडियो… https://www.youtube.com/watch?v=T3JrCXLHFe0

बद्री पंगेनी र रचना रिमालको ‘पैसा सापटी’

बद्री पंगेनी र रचना रिमालको ‘पैसा सापटी’
काठमाडौं - बद्री पंगेनी र रचना रिमालको स्वरमा रहेको ‘पैसा सापटी’ बोलको गीत सार्वजनिक भएको छ । पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा सरल ढंगले प्रस्तुत गरेका छन् । पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक क...

लोकेनको निर्देशनमा ‘गाइ त चर्ने’ सार्वजनिक

लोकेनको निर्देशनमा ‘गाइ त चर्ने’ सार्वजनिक
काठमाडौं - लोकेन सांवाको निर्देशनमा ‘गाइ त चर्न’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कृष्णभक्त राइ र सुनिता थेगिमको स्वर रहेको छ ।शब्द सुबाश चन्द्र राइले गरेका छन् भने संगीत संयोजन गायक स्वंमले गरेका हुन् । बिन्द्र राइ र छबी थापाको कोरियोग्राफी रहेको भिडियोमा सुन्दर खबास र लक्ष्मी योङ्हाङको अभिनय रहेको छ । उत्सब दाहालको छायाङकन र बिकास दाहालको सम्पादन रहेको छ ।भिडियो… https://www.you...