काठमाडौं – संगम लिम्बुको लिम्बु भाषाको ‘निङसाङ पोक्लछ’ बोलको गीत सार्वजनिक भएको छ।

सागर सुब्बा दारा निर्दशन गरिएको म्युजिक भिडीयोमा इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु, गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ । संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता टोलीङको रहेको छ ।

म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ ।
भिडियो…

तपाईको प्रतिक्रिया