केदार खोटाङ्गेको ‘साउदी दुबै कतार’

केदार खोटाङ्गेको ‘साउदी दुबै कतार’
काठमाडौं - केदार खोटाङ्गेको निर्देशनमा रहेको ‘साउदी दुबै कतार’ बोलको गीत छायांकन सम्पन्न भएको छ । शब्द तथा संगीत चन्द्र प्रकाश ओलीको रहेको छ भने एरेञ्ज हेमराज डाँगीले गरेका हुन् । शान्ति परियार र हेमराज डांगीको स्वर रहेको गीतलाइ छायांकन राम केसीले गरेका हुन् । भिडियोमा बिध्या लामा, सलिना लामा,मकवानपुरे भाई, रमेश पौडेल, रबिना पौडेल, प्रेम ढकाल र इश्वर अधिकारीको अभिनय रहेको छ । उक्त भिडिय...

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’
काठमाडौं – निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वरमा रहेको लिम्बू भाषाको पालाम गीत ‘निङ्वा इगेक’ सार्बजनिक भएको छ । उक्त भिडियो सेवालुङ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना इङ्ग्नाम लिम्बू ,निङ्वा नेम्बाङ, सेखर इङ्ग्नाम,प्रदिप इङग्नाम प्रेम तामाङ, सुकमान इङ्ग्नाम ,दिलकुमार इङ्ग्नाम ,पुस्तिका इङ्ग्नाम ,कमला इङग्नाम ,त...

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक
काठमाडौं - लाक्पा लामा र पूर्णिमा लामाको अभिनय रहेको ‘आइ लभ यु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियो हृयाङ टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भक्तपुरको तोङबा स्टेसनमा भएको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष तथा प्रमुख अतिथि टासी लामाको उपस्थितिमा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि लामाले तामाङ समुदायको भेसभुसालाई प्रवद्र्घन गर्नका लागि तामाङ म्...

उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक

उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक
काठमाडौं – उपसना नेम्बाङ्ग, स्वामी सुवास चन्द्र र प्रेरणा थापाको अभिनय रहेको ‘तिम्रो जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीको राष्ट्रिय नाच घरमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। कृष्ण गुरुङ ‘बोधिस्वत’ को शब्द रहेको गीतमा बि बि अनुरागीको संगीत रहेको छ भने डा. त्रिशला गुरुङको स्वर रहेको छ । श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ । कविराज गहतराजले निर्देशन ...

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित (भिडियो सहित)

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित (भिडियो सहित)
काठमाडौं - नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटिमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ दिनुका बधाई दिएका थिए । ...

डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’

डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’
काठमाडौं - काठमाडौंको जोरपाटीमा रहेको सेकुवा जक्सनमा एक पत्रकार सम्मेलनगरी डम्फु मिडियाको प्रस्तुति “यारिम म्हुईला पञ्जि” सार्वजानिक गरीएको छ ।डम्फु मिडियाका प्रमुख तथा तामाङ कलाकार जगतमा महानायक भनेर परिचित अमिर दोङको शभापतित्वमा भएको कार्यक्रममा तामाङ कलाकार संघको अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्य रहेको थियो । अमिर दोङको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा अमिर दोङ,सन्दिप स्याङ्तान,तुल्...

मनमा बीराइको ‘हातैमा बाला’

मनमा बीराइको ‘हातैमा बाला’
काठमाडौं - गायिका मनमा बीराइको स्वरमा रहेको ‘हातैमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । आदिम आवाज अनलाइन टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली गायनको क्षेत्रमा एकदसक समयदेखि निरन्तर लागि परेकी गायिका मनमा बीराई निकै राम्रो गायिकाको रुपमा स्थापित नाम मध्ये एक हो । आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो हेरिस...

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै
काठमाडौं - नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनद्धारा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त भोली शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने भएको छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ । सो खेलमा चर्चित नेपाली रेस्लर अस्मिता जुरेलीले अमेरिकी महिला रेस्लर पोलान्को नेफ्रेटिरीसँग भिडन्त गर्नेछिन् । त्यस्तै पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो, भारतीय खेलाडी गोपाल शर्मासँग पाक...

‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ सार्वजनिक

‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ सार्वजनिक
काठमाडौं - रचना रिमाल, प्रबिन भेडवाल, रबि ओड र बाबुल गिरीको स्वरमा रहेको ‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमालको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राष्ट्रिय नाचघरमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको गीतमा धनेन्द्र रसाइलीको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज बाबुल गिरीको रहेको छ । संगीत सागरको निर्देशन रहेको भिडियोमा बिश्वास भण्डारील...

‘पुजाको…’ सार्वजनिक

‘पुजाको…’ सार्वजनिक
काठमाडौं - खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको स्वरमा रहेको ‘पुजाको भन्नु’ बोलको गीत सार्वजनिक भएको छ । उत्त गीतमा खगेन्द्र कुमार लिम्बूको शव्द संगीतमा रहेको छ भने टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ । लोकेन साँबा लिम्बूको निर्देशन र छायांकन रहेको भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुब्बा (आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको ...