‘सुपारी खाँदै कुटुक्कै’ को म्युजिक भिडियाे

काठमाडौं – गीतकार तथा संगीतकार जित लिम्बुको ‘सुपारी खादै कुटुक्कै लाइहालौ माया सुटुक्कै’ बोलको पुर्बेली गीत सार्वजकि भएको छ । ‘हावा सरर’‘बज्यो लौ हरन’ ‘धानैमा नाच्नु सोल्टिनी’‘के छ समाचार’ जस्ता चर्चित गीतको गीतकार तथा संगीतकार जित लिम्बुको यो गित पुर्बेली लोक भाकामा रहेको छ । गीतमा बरिष्ट गायक तथा संगीतकार कृष्णभक्त राइ र अहिलेका चर्चित गायिका सुनिता थेगीम लिम्बुको स्वर रहेको छ । गी...

नायिका सुमी लिम्बू र डेनी लिम्बूको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठकाडौं - निकै पूराना गायक अटल तुम्बापोले झण्डै दशकपछि दमदार पालाम ल्याएका छन् । पालाम लिम्बू जातिले गाउने साँस्कृतिक जुवारी हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द-लय सङ्कलन रहेको यस गीतमा गंगा फियाकले गायनमा साथ दिएकी छिन् । श्याम वनेम लिम्बूको सङ्गीत संयोजन तथा शंकरा दिजिटल स्टुडियोको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेकोछ । खगेन्द्र पन्धाक लिम्बूको निर्देशन तथा सम्पादनमा बनेको यस भिडियोक...

‘फूलै फूलको बगैचा’ म्यूजिक भिडियो सार्वजनिक

अविन लिम्बु काठमाडौँ - गायक हेमन्त शिशिर ,उत्तम थिङ र पूर्णिमा लामाको स्वरमा रहेको ‘फूलौ फूलको बगैचा’ बोलको गीत सार्वजनिक भएको छ । काली देवी मिडिया हाउस प्रा. लि .को ब्यनारमा निर्माण गरेको भिडियोमा नेपाली तामाङ कथानक चलचित्रका नायक विनायक तामाङ र नव मोडल जमुना मोक्तानको दमदार अभिनय रहेको छ । म्यूजिक भिडियोमा नव मोडल जमुना मोक्तानले नायक विनायक तामाङसंग पहिलो डेब्यू गरेको हो । ने...

‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक

काठमाडौँ  -फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि अनमोल केसी र सुहाना थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक भएको हो । झरना थापाको दोश्रो निर्देशकिय फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमो निकै आकर्षक देखिएको छ । प्रोमोमा अनमोलले दुई वटा भूमिकामा देखिएका छन् । सुहाना स्टार गायकको फ्यानको भूमिकामा प्रस्तुत छिन् । सुनिल कुमार थापा निर्मित फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा ...

लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक

गायक कञ्चन थलङको लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक भएको छ । कञ्चन थलङ, सोना पालुङ्वा, मनु लिम्बु र बाल कलाकार नुमिङ शेर्पाको अभिनय रहेको भिडियोमा छयाङ्कन तथा सम्पादन खगेन्द्र पन्धाक लिम्बु र बीबि लिम्बुले गरेका छन् र प्रकाश लिम्बुको निर्देशन रहेको छ । उक्त गीतको शब्द संगित र स्वर कञ्चन थलङको रहेको छ ।

पुजाको प्रेम गीत ‘देन आँ केरेष’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं  - गायिका पुजा सुनुवारको सुनुवार भाषाको नयाँ मर्मस्पर्शी प्रेम गीत ‘देन आँ केरेष’ वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टंक राज सुनुवारको शब्द/ संगीत र निर्देशन रहेको गीतको भिडियोलाई बिष्णु खड्काले सम्पादन गर्नुभएको छ । उक्त गीतमा शिव सुनुवार र निशा सुनुवारको दमदार अभिनय रहेको छ । भिडियो हेर्नुहोस्.....

सरिता तामाङलााई मिस तामाङ २०१९ को उपाधी (भिडियो सहित)

काठमाडौं - एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको मिस तामाङ २०१९को उपाधी सरिता पाख्रिन तामाङले हात पारेकी छन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज जितेका हुन् । उनलाई मिस तामाङ २०१८ की विजेता मिमरन स्याङ्बोले ताज पहिर्‍याइदिइन् । उनले एक लाख नगद र...

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)
काठमाडौं - वरिष्ठ गायिका कमला श्रेष्ठको ४५ औं दिनको पुन्यतिथिको श्रद्धात्र्जली तथा विशेष सांस्कृतिक कार्यक्रममा नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए । सा‌ंस्कृतिक संस्थानद्धारा आयोजित कार्यक्रममा संस्थानका कलाकारहरुले गायन, नृत्य साथै वाध्यवादन एक दर्जन भन्दा बढी प्रस्तुत गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकको प्रमुख आथित्यमा सपन्न सो कार्यक्रममा...