काठमाडौं – बिष्णु माझी र राम गोपालीको स्वरमा रहेको ‘दुइ थोपा आँसु’ बोलको गीत सार्वजनिक भएको छ ।

रामु खड्काको आफ्नै Ramu Khadka युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शब्द सन्ध्या केसीको, संगीत रामु खड्काको रहेको छ भने एरेञ्ज बिनोद बाजुराली र मिक्सिङ खड्क बाजुरालीको रहेको छ ।

शिशिर बुढाथोकीको निर्देशन रहेको भिडियोमा बिनोद श्रेष्ठ, जस्मिन कार्की र हिरा रानपालको अभिनय रहेको छ ।

छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन अमृत चापागाइले गरेका हुन् ।

भिडियो….

तपाईको प्रतिक्रिया