वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल

वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल
शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हरायो । वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रतामा, यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए,  तर मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय गरे। पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का दिएका उनका भिक्टर मोएजले दो...

चीनबाट अब नेपालमा इन्टरनेट ल्याइदै

चीनबाट अब नेपालमा इन्टरनेट ल्याइदै
काठमाडौं- चीनको इन्टरनेटका फाइदा चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने  छ । भारत हुँदै प्रयोग गरिएको अन्तर्राटि्रय कनेक्टिभिटीको लागि यो  महत्वपूर्ण विकल्प हो । अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भइसकेको छ । चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा...

बोक्सी भन्दै उपसेनानीसँग बिहे गरेको दुई सातामा घर निकाला

बोक्सी भन्दै उपसेनानीसँग बिहे गरेको दुई सातामा घर निकाला
 काठमाडौं - फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छिन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाई घर निकाला गरेको आरोप छ । भण्डारी सोही नगरपालिकाको वडा नं १५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । भण्डार...

काठमाडौ शहर घुमाउने कान्छा खोज्दै – पूजा

काठमाडौ शहर घुमाउने कान्छा खोज्दै – पूजा
१५ बैशाख,काठमाडौ। पछिल्लो समय प्राय कन्सर्टहरुको माध्यम विभिन्न ठाउँ घुम्न ब्यस्त गायिका पूजा सुनुवार हाल भने काठमाडौ शहर घुमाउने कान्छाको खोजिमा छिन्। उमेरमा सबैलाई घुम्ने,घुमाउने र रम्ने,रमाउने रहर हुनु स्वभाविकै हो। पूजालाई पनि वैंशमा यो बेला कान्छा सङ्ग सरर -सरर काठमाडौ घुम्ने रहर जागेको छ रे। यसै भन्छ उनको नयाँ गीतले। सरर– सरर घुमाउन कान्छा काठमाडौ शहर…. हो यहि बोलको गीत र म्युजिक भिडियो ब...