चम्किलो अनुहार बनाउने प्राकृतिक विधि
सुन्दर तथा चम्किलो अनुहार बनाउने रहर प्राय सबैको हुन्छ । यसको लागि तपाइले प्राकृतिक विधिलाई अपनाउन सक्नुहुन्छ । अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपायबारे आज हामी तपाईंलाई जानकारी दिन्छौं। जसबाट तपाईंको अनुहारको छाला गोरो हुनुको साथै सुन्दर तथा आकर्षक देखिन्छ ।
आवश्यक सामाग्रीहरु
१) २ चम्चा चामलको पिठो
२) २ चम्चा घ्यु कुमारीको रस
बनाउने तथा प्रयोग गर्ने विधि
सबैभन्दा पहिला म...