Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विदेशी पर्यटक बढे पनि सन्तुष्ट छैनन् ट्रेकिङ व्यवसायी

विदेशी पर्यटक बढे पनि सन्तुष्ट छैनन् ट्रेकिङ व्यवसायी
पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक जोशीले नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएसँगै ट्रेकिङमा जाने पर्यटक बढेको बताए ।उनले भने ‘अब पर्यटक बढे भनेर ढुक्कै भएर बस्ने स्थिति नभए पनि यो बर्ष ट्रेकिङमा जाने पर्यटक उल्लेखनीय रुपमा बढेका छन् । ’ पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्ष अन्नपुर्ण, मनास्लु र गौरीशंकरमा पदयात्रीहरुको खुबै आकर्षण बढेको छ । नेपाल सरकारले झण्डै ...

स्पानिस कोपाको उपाधि बार्सीलोनाले जित्यो

स्पानिस कोपाको उपाधि बार्सीलोनाले जित्यो
लन्डन :  स्पानिस कोपा डेल रे फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । शनिबार राति भएको खेलमा अलाभेजलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजनको एक मात्र उपाधि जितेको हो । भिनसेन्ट कालडेरोनमा भएको खेलमा बार्सिलोनलाई जिताउन लियोमल मेसी, नेमार र पाको अल्कारसेरले गोल गरे । अलाभेजका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा नेमारको पासमा मेसीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थि...

गोमा एयर दुर्घटना छानविन गर्न पर्यटन मन्त्रालयलबाट समिति गठन

गोमा एयर दुर्घटना छानविन गर्न पर्यटन मन्त्रालयलबाट समिति गठन
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ्ग हिलारी विमानस्थलमा भएको गोमा एयरको बिमान दुर्घटनाबारे छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ । छानविन समिति गठन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गरेको हो । मन्त्रालयले समितिलाई ९० दिन भित्र छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल

वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल
शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हरायो । वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रतामा, यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए,  तर मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय गरे। पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का दिएका उनका भिक्टर मोएजले दो...

चीनबाट अब नेपालमा इन्टरनेट ल्याइदै

चीनबाट अब नेपालमा इन्टरनेट ल्याइदै
काठमाडौं- चीनको इन्टरनेटका फाइदा चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने  छ । भारत हुँदै प्रयोग गरिएको अन्तर्राटि्रय कनेक्टिभिटीको लागि यो  महत्वपूर्ण विकल्प हो । अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भइसकेको छ । चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा...

ठूलो सुन्दर शहरमा रहरै रहर सँग रुमलिएर-“विफल ज़िन्दगी”

ठूलो सुन्दर शहरमा रहरै रहर सँग रुमलिएर-“विफल ज़िन्दगी”
” विफल ज़िन्दगी ” ठूलो सुन्दर शहरमा रहरै रहर सँगै रुमलिएर भविष्यको ठुलो सपना सजाउँदै दुखै दुखमा अल्झिएर सिर्फ़ एउटा उद्देश्य बोकी हिडी रहेको थिएँ गन्तव्य खोज्दै तिम्रो कथा मेरो ब्यथा भोगाई फरक भए पनि यथार्थ एउटै फुल्ने फल्ने चाहाना उस्तै मलाई थाहा थियो गाहृो हुन्छ भन्ने तर फस्यो ज़िन्दगी सम्हाल्न खोज्दा खोज्दै ब्यस्तताको बावजूद अपुग समय असफलताको ठक्कर खाँदै खोज्दै थिएँ सफलताहरु चाहाना एउटा ब...

गितकार सुमित्रा अश्रुधाराको चोटै -चोटको भिडियो रिलीज

गितकार सुमित्रा अश्रुधाराको चोटै -चोटको भिडियो रिलीज
    गितकार  सुमित्रा अश्रुधारा को स्नेहा एल्बम भित्र रहेको चोटै चोट दिलाउने बैगुनिलाई चिन्न सकिन म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समयमा कविता संग सगै गितहरुमा आफ्नो कलम चलाउदै आएकी गितकार हुन सुमित्रा अश्रुधारा, बतासको स्पर्शनी तिमीले नै चुमेजस्तो गितबाट सबैको मन मा बस्न सफल गितकार सुमित्रा अश्रुधारा बिस्तारै स्थापित गितकारको लागि संघर्ष गरिरहेको ससक्त गितकार हुन जुनसुकै र जस्तो सुक्कै गि...

विश्व फूटबलको उत्कृष्ट पाँच लिग, को को बने बिजेता??

विश्व फूटबलको उत्कृष्ट पाँच लिग, को को बने बिजेता??
कृष्ण सुनुवार, १२ जेठ, काठमाडौं ।   विश्व फूटबलमा उत्कृष्ट मानिएको पाँच युरोपेली घरेलु लिगको दौड यो पटकलाई लगभग टुङ्गिएको छ। स्पेनको ला–लिगा, इङ्गल्याण्डको इङलिस प्रीमिएर लिग,  जर्मनीको बुन्डेस लिगा, इटालीको सिरिए र फ्रान्सको लिग वान लाई आधुनिक घरेलु लिगमा विश्वकै उत्कृष्ट पाँच प्रतियोगिता मानिन्छ। बिजेता टिमहरु : १. स्पेनिस ला–लिगा सामान्यतया अङ्कको खेल हुने लिगमा उपाधिको लागि फा...