Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युवतीहरु सुन्दर देखिनलाई के–के गर्दैनन् भन्ने त सबैलाई थाहा भएकै विषय हो। तर केही युवती यस्ता पनि हुन्छन् जो अन्य युवती भन्दा धेरै सुन्दर देखिनकालागि हद पार गर्छन्। आज हामी तपाइँलाई यस्ती युवतीका विषयमा जानकारी दिन गइरहेका छौं जसले सुन्दर देखिन यस्तो काम गरिन् जसलाई विश्वास गर्न मुश्किल हुन्छ। यी युवतीको नाम क्रिस्टीन कामेनोवा हो। उनी पेशाले एक मोडल हुन्।  उनी बुल्गेरियाकी हुन्। तर क्रिस्टीनको एक निर्णयले उनलाई चर्चित बनाएको छ।  उनी रातारात यति चर्चित भइन की जुन उनले सोचेकीसमेत थिइनन्।

चर्चित भएपछि क्रिस्टीनाको इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको बाढी नै आएको छ। क्रिस्टीनालाई यति चर्चित बनाउन स्थानीय संचारमाध्यमका सबै विदेशी संचारमाध्यमले पनि भूमिका निर्वाह गरेका छन्। अचानक क्रिस्टीनालाई मिलेको चर्चाको पछि भने एउटा कारण छ। जुन कारण थाहा पाउँदा तपाइँको होश उड्छ। वास्तवमा क्रिस्टीनाले केही समय अगाडि आफ्नो ब्रेष्ट इंप्लान्ट गराएकी थिइन्। जसका कारण उनको सुन्दरता निकै बढेर गयो।

केही मानिसले क्रिस्टीनाको यो कदमको सहाराना गरिरहेका छन् भने केहीले उनको स्वास्थप्रति चिन्ता पनि जनाएका छन्। जे भएपनि उनले आफ्नो सुन्दरता बढाउनकालागि नक्कली स्तन लगाएकी छन्। उनले आफूलाई नकारात्मक टिप्पणी गर्नेप्रति कुनै रुची नरहेको उल्लेख गर्दै उनले  ब्रेस्ट इंप्लान्ट गराउनु आफ्नो सपना रहेको बताइन्। उनले अहिलेसम्म तीन पटक आफ्नो ब्रेस्टको सर्जरी गराइ सकेकी छन्। तर योपटक उनले उधारोमा नै ब्रेस्ट सर्जरी गराएकी हुन्। – एजेन्सी

तपाईको प्रतिक्रिया