Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – लोक तथा दोहोरी गायीका कमला गैरे र जगत गौडेलको यस वर्षका लागी तीज गीत “रेलले तान्छ”बजारमा आएको छ ।

चोलेन्द्र पौडेलको लय शब्दमा बजारमा आएको उक्त गीतमा कमला गैरे र जगत गौडेलको स्वर सुन्नसकिन्छ । गीतमा बोल माया गीतका सर्जक प्रकाश सपुत र मोडल आरुशी मगरले अभिनय गरेका छन् । गणेश सापकोटाको छायाँकन रहेको गीतलाई बजार व्यवस्थापन रवितरण रोयल च्वाईस म्युजिक प्रा.लिले गरेको छ ।

भिडियो…………………………………….

तपाईको प्रतिक्रिया