काठमाडौं –  गायिका पुजा सुनुवार को यो तीजमा माईत जाने हो बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

मैना सुनुवारको सब्द तथा आशा बुढा को संगीत रहेको उक्त गीतको भिडियो लाई शेर साउद ले निर्देसन गर्नुभएको हो भने बिरेन्द्र भाट ले सम्पादन गर्नुभएको छ ।सम्झना लामा र कन्चन जोशीको नृत्य रहेको म्युजिक भिडियो लाई Shaili Creation युट्युब च्यानल बाट केहि दिन अघि मात्र रिलिज गरिएको हो ।

तपाईको प्रतिक्रिया