काठमाडौं – गायिका प्रिती आलेको ‘बइना’ बोलको लोक शैलीको आधुनिक गीत सार्वजनिक भएको छ ।

गायिका आलेलाई गायक माधव थापाले स्वरमा साथ दिएका छन् भने शब्द र संगीत पनि थापाकै हुन् ।

म्युजिक भिडियोमा गायिका स्वंम आले र रामजी खाँडको दमदार अभिनय रहेको छ । मौसम हिमालीको निर्देशक रहेको उक्त भिडियोमा एरेञ्जर कमल सौराग हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

तपाईको प्रतिक्रिया