Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 डाइटिगं र टाइट कपडा धेरैजसो युवतीको रोजाई हुन्छ । तर डाइटिगं भनेर खाँदै नखाने र टाइट कपडा भनेर ज्यान नै जोखिममा पार्ने मानिसहरु भने कमै मात्रामा हुन्छन् ।

यसैबिच भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानोले अनौठो इच्छा देखाएर आफ्नो कम्मरलाई कोकाकोलाको बोतल जस्तो अनौठो बनाएकी छिन् । यि सुन्दरी मोडलले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन ।

६ बर्षको कडा मेहनतपछि उनको कम्मर कोकाकोलाको बोत्तल जस्तो भएको हो ।

उनले त्यसबाहेक पनि २३ घण्टाजति निकै नै टाइट कपडा लगाउने र खाना पनि निकै कम खाने गरेको एक अन्तरावार्तामा बताएकी छिन् ।

९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी उनको आफ्नो पातालो फिगरसँग गहिरो प्रेम भएकाले यस्तो कदम चालेको बताएकी छिन् । एजेन्सी

तपाईको प्रतिक्रिया