शालीन गीतकार हाङ्पाल आङ्गबुहाङको शब्द ‘ जिन्दगीमा सधैं-सधैं …’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।
अनुज कुलुङको सङ्गीत तथा मेलिना राईको स्वरमा सजिएको उक्त गीत ‘शब्द-भिडियो’को रुपमा Hangpal Angbuhang च्यानलले बजारमा ल्याएको छ।

तपाईको प्रतिक्रिया