नेपाल यातायात व्यवसायिक राष्ट्रिय महासंघ अन्तरगतका १३ वटा संघ तथा समितिको एकाधिकार सकिने गरी ठूलो बस चलाउन शुरु गरेको मयुर बसको रुट अनुमति खारेज गर्न माग गर्दै आएका छन् भने अर्कातर्फ मयुर यातायात प्रा.लि.ले सय वटा बस आउदै गरेको र सरकारले अनुमति तथा सुरक्षा दिए ग्रमीण रुटमा पनि सेवा थाल्ने जनाइरहेको बेला………… नेपाल यातायात व्यवसायिक राष्ट्रिय महासंघका सचिब सुरेन्द्र सिटौला के भन्नुहुन्छ त  ?

हेरौं भिडियो...

तपाईको प्रतिक्रिया