Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

काठमाडौं– सम्पत्ति शुद्धीकरण मुद्धामा विशेष अदालतबाट सफाई पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाई दिइएको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको आजको नागरिकमा खबर छ ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार विगोसहितको माग दावी गर्दै विशेष अदालतमा चार बर्षअघि मुद्धा दर्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया