Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एउटी साहसी महिला , जसले आफुलाई बलात्कार गरेको एक घण्टा भित्र उक्त पुरुष लाइ मारेर प्रहरीलाई खबर गरिन .. घटना अघिल्लो हप्ता भक्तपुर को हो …बलात्कार गर्नेलाई मार्नुहोस , कानुन बाट छुटकारा पाउनुहोस्
NO RAPE , बलात्कारी बिरुद्ध हतियार सहित जाइ लाग्नुहोस .. स्वयम् महिला बलत्कृत RAPE हुन बाट जोगिऔ … आउनुहोस काठमान्डौ बाट शुरु गरौ अभियान ,,,,, यदि महिला बलात्कृति हुन्छिन भने बलात्कार भएको एक घण्टा भित्र उक्त बलात्कार गने पुरुष लाइ ठाउँ को ठाउं मार्न सक्नुभयो भने तपाइँ लाइ मान्छे मारेको अभियोग लाग्दैन .. तपाईलाई छुट हुन्छ … तर कानुनि प्रक्रिया पुरा गर्न केहि समय लाग्न सक्छ /
जो कोहि लाइ पनि आफ्नो ज्यानको रक्षा गर्ने अधिकार स्वयम् लाइ हुन्छ .. त्यस माथि महिला लाइ बलात्कार गर्ने पुरुष लाइ निज महिलाले तुरुन्तै मारी दिएँ महिला लाइ कानुन बाट छुट हुन्छ …. येसरी नै नेपाल बाट महिला बलात्कार हुने , जबर जस्ती करणी… गर्ने प्रथा हटाउन सहयोग गरौ …निर्मुल पारौ …

तपाईको प्रतिक्रिया