काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता र वामगठबंधनको सरकार निर्माण गर्ने चर्चा चलिरहेको बेला दुबै पार्टीका भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी ) र अनेरास्ववियु बिच पनि एकता गर्नुपर्ने दबाब बढेको छ । प्रस्तुत छ वामविद्यार्थी सङगठनहरुको एकताको सन्दर्भमा अखिल ( क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष रन्जित तामाङसंग गरिएको कुराकानी ….

भिडियो….

तपाईको प्रतिक्रिया