Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाल्पा ।

पाल्पामा एक विद्यालयका प्रध्यानध्यापकले कुटेर विद्यार्थीको हात भाँचीदिएका छन् ।

तानसेन नगरपालिका ११ मा रहेको गार्गी माध्यमिक विद्यालयका प्राधानाध्यापक यादव प्रसाद घिमिरेको कुटपिटको क्रममा कक्षा ४ मा पढ्ने विक्रम बम्रेलको हात भाँचीएको हो ।

 

उक्त विद्यालयमा यस भन्दा अघि पनि विद्यार्थी कुटेर हात भाँचीदिएको घटना भएको अभिभावकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया