Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ्ग हिलारी विमानस्थलमा भएको गोमा एयरको बिमान दुर्घटनाबारे छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ ।

छानविन समिति गठन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गरेको हो । मन्त्रालयले समितिलाई ९० दिन भित्र छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया