सुनिता र सेमिहाङको ‘साम्याङफूङ’
काठमाडौं - सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा रहेको ‘साम्याङफूङ’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राइको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो ।
लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’मा गायक सेमिहाङकै शव्द तथा संगीत रहेको छ भने एरेञ्ज टेकेन्द्र यक्सो र मिक्सिङ किशोर थापाको रहेको छ ।
युगल पोमुको निर्देशन रहेको भिडिय...