काठमाडौं – गौरब राइको स्वरमा रहेको ‘आमा – बुबा ’ बोलको गीत सार्वजनिक भएको छ ।
जोया श्रेष्ठको शब्द रहेको छ भने संगीत पुष्पन प्रधानको र एरेञ्ज र मिक्सिङ देबेश राइको रहेको छ ।

बा – आमाले सानोमा गरेको गालीको स्मरण गर्दै ति गालीहरु नभएर प्रेरणाको स्रोत रहेको गीतकार श्रेष्ठले बताइन् । आज बुबाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस ,बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिनको अवसरमा हामीले यो भिडियो सार्वजनिक गरेका छौँ । यो गीत जन्म दिने बा -आमा प्रति समर्पित रहेको पनि उनले बताइन् ।

अनिल कटवालको निर्देशन, छायांकन रसम्पादन रहेको भिडियोमा राधा श्रेष्ठ, रिजन परियार,लम्मीनाथ तिमिल्सिना,रन्तमान आसु, आसुष्तोष् राई, किरात बिन्द्र र सेबिता अधिकारीलाई देख्न सकिन्छ ।
भिडियो…

तपाईको प्रतिक्रिया