काठमाडौं – फोटो हेरेर,बोली सुनेर भबिष्यवाणी गर्न सक्ने माता सविता आचार्यले जन्मदिनको अबसरमा माछापोखरी स्थित अपांग सरोकार केन्द्रमा पुगेर सहयोग गरेकी छन् ।

उक्त केन्द्रमा बोल्न नसक्ने, हात खुट्टा नचल्ने, आँखा नदेख्ने, हिड्डुल गर्न नसक्ने व्यक्तिहरु रहेका छन् । माता सबिताले त्यहाँ पुगेर चामल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्री सहयोग गरेकी छन् । आफूले सके अनुसारको सहयोग गरेको उनले बताइन् ।

भिडियो..

तपाईको प्रतिक्रिया