काठमाडौं – मञ्जु लावतीको स्वरमा रहेको ‘गाउले जीवन’ बोलको गीत सार्वजनिक भएको छ ।

बेग रानाको शब्द संगीत र एरेञ्ज खड्ग बाजुरालीको रहेको छ भने मिक्सिङ बिनोद बाजुरालीले गरेका हुन् ।

प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू र जोन पुलामी मगरको अभिनय रहेको छ । छायांकन डम्बर राइले गरेका छन् भने सम्पादन बिबी लिम्बू र पर्शु लिम्बूले गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया