संगमको ‘निङसाङ पोक्लछ’ सार्वजनिक
काठमाडौं - संगम लिम्बुको लिम्बु भाषाको ‘निङसाङ पोक्लछ’ बोलको गीत सार्वजनिक भएको छ।
सागर सुब्बा दारा निर्दशन गरिएको म्युजिक भिडीयोमा इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु, गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ । संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता ...