काठमाडौं – राजेश पायल राई र श्रेय राईको स्वरमा रहेको ‘मलायाको लाहुरे’ बोलको गीत सार्वजनिक भएको छ । श्रेया राइको आफ्नै SHREYA RAI OFFICIAL युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

पवन राईको शब्द, संगीत रहेको गीतमा मनोज साङ्गसोन राईको संगीत संयोजन रहेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको छ।

भिडियोलाई जस्केलो क्रियशले छायांकन र सम्पादन गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया