एक दशकपछि संजय दत्तको पार्टीमा देखिए यी हिरो, अब चिन्नै मुश्किल
बलिउडका संजु बाबा अर्थात् संजय दत्तले सोमबार (२९ जुलाई) को आफ्नो ६० औं जन्मदिन मनाए । संजय दत्तले आफ्नो जन्मदिनको अघिल्लो दिन शानदार पार्टी पनि दिए । यो ग्रान्ड पार्टीमा बलिउडको थुप्रै दिग्गज कलाकार पुगे । उक्त पार्टीमा एक यस्ता अभिनेताको पनि उपस्थिती रह्यो जसलाई देखेर मिडियाकर्मी चकित भए । यी अभिनेता एक दशकभन्दा बढी समयदेखि देखिएका थिएनन् । उनलाई सुरुमा चिन्न नै मुश्किल भयो । यी अभिनेताको संजय द...