काठमाडौं – रचना रिमाल, प्रबिन भेडवाल, रबि ओड र बाबुल गिरीको स्वरमा रहेको ‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमालको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

राष्ट्रिय नाचघरमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको गीतमा धनेन्द्र रसाइलीको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज बाबुल गिरीको रहेको छ । संगीत सागरको निर्देशन रहेको भिडियोमा बिश्वास भण्डारीले छायांकन गरेका छन् भने सम्पादन पदम सुवेदीले गरेका हुन् ।
भिडियो…….

तपाईको प्रतिक्रिया