काठमाडौं – खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको स्वरमा रहेको ‘पुजाको भन्नु’ बोलको गीत सार्वजनिक भएको छ । उत्त गीतमा खगेन्द्र कुमार लिम्बूको शव्द संगीतमा रहेको छ भने टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ ।

लोकेन साँबा लिम्बूको निर्देशन र छायांकन रहेको भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुब्बा (आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको छ । भिडियालाई बिकास दाहालले सम्पादन गरेका हुन् ।
भिडियो

तपाईको प्रतिक्रिया