काठमाडौं – उपसना नेम्बाङ्ग, स्वामी सुवास चन्द्र र प्रेरणा थापाको अभिनय रहेको ‘तिम्रो जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीको राष्ट्रिय नाच घरमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो।

कृष्ण गुरुङ ‘बोधिस्वत’ को शब्द रहेको गीतमा बि बि अनुरागीको संगीत रहेको छ भने डा. त्रिशला गुरुङको स्वर रहेको छ । श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ ।

कविराज गहतराजले निर्देशन गरेको भिडियोमा बालकृष्ण थारुको कथा र रुपेश थापाले छायांकन गरेका छन् भने सम्पादन अर्जुन जीसीले गरेका हुन्।

भिडियो…

तपाईको प्रतिक्रिया