काठमाडौं – केदार खोटाङ्गेको निर्देशनमा रहेको ‘साउदी दुबै कतार’ बोलको गीत छायांकन सम्पन्न भएको छ । शब्द तथा संगीत चन्द्र प्रकाश ओलीको रहेको छ भने एरेञ्ज हेमराज डाँगीले गरेका हुन् ।

शान्ति परियार र हेमराज डांगीको स्वर रहेको गीतलाइ छायांकन राम केसीले गरेका हुन् । भिडियोमा बिध्या लामा, सलिना लामा,मकवानपुरे भाई, रमेश पौडेल, रबिना पौडेल, प्रेम ढकाल र इश्वर अधिकारीको अभिनय रहेको छ ।

उक्त भिडियो एक परदेशी जीवनको जीवन भोगाइ समिश्रण रुपमा उतार्न खोजिएको निर्देशक खोटाङ्गेले बताए ।

भिडियो…

तपाईको प्रतिक्रिया