रीता फोम्बो ठूलीको निङ्वासुम –२ मनिष,माङ्गेना र केहेरसिंहको स्वरमा
काठमाडौं, गीतकार रीता फोम्बो ठूलीको रचनामा रहेको गीतको म्युजिक भिडियोका छायांकन सम्पन्न भएको छ । उक्त गीत निङ्वासुम –२ मा समेटिने भएको छ । ठूलीद्वारा अघिल्लो वर्ष निङ्वासुम एल्बम सार्वजानिक भएको थियो । उक्त एल्बमको सफलतापश्चात यसवर्ष निङ्वासुम २ को तयारी भएको हो ।
चार वटा गीत रहने एल्बममा दुई पालाम छन् भने हाक्पारे र च्याब्रुङका गीत पनि समेटिएका छन् ।
एल्बममा रीता फोम्बो, डिल्ली फुरुम्बो, नरे...