काठमाडौं, १८ कात्तिक । ‘छोरी भन्दा आमा तरुनी’ लगायत थुप्रै चर्चित गीतका गायक कुमार बस्नेतले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले नयाँ गीत ‘लान पाउदैनौ’ ल्याएका हुन् ।

भजन संग्रहको रुपमा उनले यो गीत आफ्नै शब्दमा ल्याएका हुन् । गीतमा संगीत स्व।बिजु बज्राचार्यको रहेको छ । गीतको भिडियोमा पनि कुमार बस्नेत देखिएका छन् । राजकुमार तिमिल्सिनाको निर्देशन रहेको भिडियो अशोक कुमार बस्नेतले छायाँकन गरेका हुन्, भने सम्पादन केसव अधिकारीले गरेका हुन् ।

भिडियो

तपाईको प्रतिक्रिया