मिस लिम्बूको अडिसन सम्पन्न

मिस लिम्बूको अडिसन सम्पन्न
काठमाडौं - ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन काठमाडौमा सम्पन्न भएको छ। काठमाडौ उपत्यकाका सहभागीका लागि अनामनगर स्थित सिलौटो कटेजमा अडिसन सम्पन्न भएको हो। अडिसनबाट जम्मा १३ जना छनोट भएका छन् । काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ– पाँचथर, साम्माङ थाम्सुहाङ– पाँचथर, एलिना तुम्बापो–बिर्तामोड झापा, ममता आङ्बो–पाँचथर, गंगा सेम्बु लिम्बू– ताप्लेजुङ, निरुता लिम्बू– तेह्रथुम, अस्मिता म...

कलाकार फुटसलको उपाधी राजम बागमती प्रदेशलाई (फोटो फिचर)

कलाकार फुटसलको उपाधी राजम बागमती प्रदेशलाई (फोटो फिचर)
काठमाडौं – राष्ट्रिय जनसंगीत कलाकार संघ नेपाल, केन्द्रिय समितीको आयोजनामा भएको फुटसलको उपाधी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेशले जितेको छ । ललितपुर स्थित सुनाकोठीमा शनिबार भएको फाइनल खेलमा महासंघ बागमती प्रदेशले राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल केन्द्रिय समितीलाई ६ – ४ गोलको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । बिजेता बागमती प्रदेशले केही नगद सहित ट्रफी...

मिस लिम्बू छैटौं संस्करण चैतमा

मिस लिम्बू छैटौं संस्करण चैतमा
काठमाडौं - वौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति भन्ने मुल नारासहित सम्मान मिस लिम्बू (सिसागेन याक्थुङमा) छैटौं संस्करण चैत ११ मा प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । प्रतियोगितामा नेपालसहित हङकङ, यूके, सिक्कीम, दार्जेलिङलगायत स्थानबाट पनि युवतीहरुको सहभागिता रहनेछ ।प्रतियोगिता अडिसन धरानमा यही माघ २८ गते तथा काठमाडौंमा फागुन ६ गते हुनेछन् । विजेताले नगद ५० हजारसहित एउटा स्कुटर, दो...

गायन समाजको अध्यक्षमा दिपक लिम्बु

गायन समाजको अध्यक्षमा दिपक लिम्बु
काठमाडौं - गायन समाज ताप्लेजुङ - काठमाडौंको अध्यक्षमा दिपक लिम्बू निर्बाचित भएका छन् । काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ, कोषाध्यक्षमा जशोदा सुब्बा, सहकोषाध्...

सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक

सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो म्यूजिक खिम अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । हर्क साउदकोशब्द रहेको छ भने मनोज थापा मगरको संगीत रहेको छ । गीतको लिप्सिङ भिडियोमा सुनिता थेगिम र दिनेश नाछिरिङलाई देख्न सकिन्छ । भिडियो…. https://www.youtube.com/watch?v=cS2o3lE9BZM

 ‘ह्रस्वदीर्घ’ मा गरिमा शर्मा

 ‘ह्रस्वदीर्घ’ मा गरिमा शर्मा
काठमाडौं -अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतिष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’ मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत नीताले उक्त कुराको जानकारी गराएकी हुन् । नीताले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी गराउँदै गरिमालाई बधाई दिँदै स्वागत गरेकी छन् । चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम जारी छ । केही दिनअघि यस चल...

‘इच्छिङमा’ सार्वजनिक

‘इच्छिङमा’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ’इच्छिङमा‘ सार्वजनिक भएको छ । लिम्बू भाषाविद् येःहाङ लावतीको प्रमुख आतिथ्यमा रातोपुल स्थित रक हाउसमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । शैलेन्द्र नाल्बो लिम्बूको शब्द रहेको छ भने संगीत यासेली योङहाङको,एरेञ्ज मनोज साङसोन राइले गरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् । दिनेश माङमु लिम्बूले कोरियोग्राफ...

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’
काठमाडौं - नेपाल आइडल सिजन -२ का बिजेता रवि ओड र अस्मिता परियारको स्वरमा रहेको ‘यही कुरा साँचो हो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रबि ओड युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्माको अभिनय रह...

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”
काठमाडौं — जित लिम्बुको शब्द संगित तथा कृष्णभक्त राई र सुनिता थेगिमको आवाजमा रहेको दार्जिलिङ सहर म्युजिक भिडियो सार्वजनिक भएको छ । बिनायो कङकङको अपार सफलतासंगै दार्जीलिङ शहर सार्वजानिक गरेको हो । ललितपुरको नख्खिपोटस्थित एक कार्यक्रम गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेको लेखक तथा संगितकारले बताएका छन् । गित रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। प्रकाश लि...

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक
काठमाडौं - देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक कौडा गित ‘भेना हजुर ’ सार्वजनिक भएको छ ।Devi Ale युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।दिप गुरुङले निर्देशन गरेको भिडियोमा पवन गुरुङ र एन्जिया गुरुङको अभिनय रहेको छ । दशैँ अघि सार्बजनिक गरेको देवी आलेकै सालैजो गित ‘आसाम लाहुरे’ प्रती दर्शकको राम्रो प्रतिक्...