पारदर्शी पहिरनमा देखिइन् प्रियंका चोपडा, भद्दा कमेन्टको वर्षा
बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेको छ । यस्तै, पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण उनी निकै ट्रोल भइन् । यद्यपि, ट्रोल हुने सिलसिला प्रियंका भेकेसनबाट फर्किसकेपछि पनि समाप्त भएको छैन । अब एउटा पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः चर्चामा छाएकी...