देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक
काठमाडौं - देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक कौडा गित ‘भेना हजुर ’ सार्वजनिक भएको छ ।Devi Ale युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।दिप गुरुङले निर्देशन गरेको भिडियोमा पवन गुरुङ र एन्जिया गुरुङको अभिनय रहेको छ । दशैँ अघि सार्बजनिक गरेको देवी आलेकै सालैजो गित ‘आसाम लाहुरे’ प्रती दर्शकको राम्रो प्रतिक्...

एलिशाले अमेरिकाको बिश्वबिधालयमा नृत्य सिकाउदै

एलिशाले अमेरिकाको बिश्वबिधालयमा नृत्य सिकाउदै
काठमाडौं - एलिशा श्रेष्ठले आफै अध्ययनरत बिश्वबिधालयको एक कार्यक्रमको लागि बिभिन्न देशका बिधार्थिलाई नेपाली नृत्य प्रशिक्षण गराउने भएकी छन् । एलिसा श्रेष्ठ केहि महिना अघि मात्र नृत्य शिक्षाको लागी संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको सेन्ट लुईस स्थित वेबस्टर बिश्वबिधालयमा गएकी हुन् । दिदी- बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य गरेर गिनिज अफ...

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”
काठमाडौं देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक गित सालैजो "आसाम लाहुरे" सार्वजनिक भएको छ । Devi Ale युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज चेतन गोतामेले गरेका हुन् । दिप गुरुङले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा सुस्मिता गुरुङ र हेमन्त आलेको अभिनय रहेको छ । गित राम्रो बनेको हुनाले दर्शक स्रोताले रुचाइदिनु हुन्छ भन्ने बिस्वास ...

रवि र रेखाको ‘लैजा जोवन’

रवि र रेखाको ‘लैजा जोवन’
काठमाडौं - नेपाल आइडल रवि ओड र गायिका रेखा जोशीको स्वरमा ‘लैजा जोबन’ बोलको गीत सार्वजनिक भएको छ । अविनाश थापाको शब्द र भिम विसीको संगीत रहेको छ भने एरेन्ज विश्व अधिकारी, मिक्सीङ नरेश बिबिसीले गरेका छन । नरेन भट्टराईले निर्देशन गरेको भिडियोमा रवि र रेखा संगै दिया चहार, जिगर ओड, सुनिल विसी र दिपिका रान मगरको अभिनय छ । केशव विश्वकर्माले छयाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । ...

राजेश पायल राइ र रचना रिमालको ‘सेवारो’

राजेश पायल राइ र रचना रिमालको ‘सेवारो’
काठमाडौं - राजेश पायल राई र रचना रिमालको स्वर तथा अभिनय रहेको ‘सेवारो’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमाल अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लिम्बु र नेपाली भाषाको समिश्रणमा तयार गरिएको गीतमा दिलदुःखी जन्तरेको शब्द रहेको छ भने मनोज साङ्सोन राईको संगीत तथा एरेञ्ज रहेको छ । अनित विष्टले निर्देशन गरेको भिडियोलाई मिराज अर्यालले छायांकन र सम्पादन गरेका हुन्। भिडियो… ...

पल शाहलाई साढे दुई वर्ष जेल सजाय, बलात्कार मुद्दामा भने पाए सफाइ

पल शाहलाई साढे दुई वर्ष जेल सजाय, बलात्कार मुद्दामा भने पाए सफाइ
काठमाडाैं - अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो। शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएप...

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’
काठमाडौं - अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई 'निशा घिमिरे स्मृति पुरस्कार २०७९' प्रदान गरिएको छ।  उपचारका क्रममा गत वर्ष उनको निधन भएक थियो। मोडल घिमिरेको स्मृति कोषले आज एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी जनही पच्चीस हजार रुपैयाँ रहेको छ। त्यस्तै घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेशन अस्पताल...

१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु

१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु
ललितपुर - ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका वालकालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्नुभएको थियो । वालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेक...

बोर्डले शो दिँदैन,नीति निर्माण गर्छ – भुवन केसी

बोर्डले शो दिँदैन,नीति निर्माण गर्छ – भुवन केसी
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेको सिनेमालाई हलमा शो दिने काम गर्दैन भन्ने तथ्यलाई बुझिदिन आग्रह गरेका छन् । ‘सम्हालिन्छ कहिले मन’को प्रिमियर शो पछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्ने गलत बुझाई कतिपयमा रहेको भन्दै बोर्डले शो दिने नभइ नीति निर्माणमा मात्रै काम गर्ने बताए । बोर्डकै कारण कुनै फिल्मले शो धेरै ...

पत्रकार अनिल गुरुङ्गको ‘म हुँ साइको ’

पत्रकार अनिल गुरुङ्गको ‘म हुँ साइको ’
काठमाडौं - पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको ‘म हु साइको ’ बोलको गीत सार्वजनिक भएको छ । नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको हो । उमेश गुरुङ्ग्को निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग, सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाको अभिनय रहेको छ । नेपालमै पहिलो पटक नयाँ धारको स्वरुपमा गीत निमार्ण गरेको गायक गुरुङले बताए । पवन शुस्लिङ्गले छायाँकन गरे...